प्रधानन्यायाधीशले तोके १० इजलास

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । 

हिजो (मंगलबार) पनि आफूलाई इजलास नतोकेका जबराले आज ती इजलासमा सबै किसिमको ५९२ मुद्दाको पेसी चढाएका हुन् । 

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १३:५१:५२ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105