प्रधानन्यायाधीश जबराले तोके १३ इजलास

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पेसी तोकेका छन् । 

उनले आज १२ संयुक्त र एउटा एकल इजलासमा गरी ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

अदालतका अनुसार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास बस्नेछ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: साेमबार ६ मंसीर २०७८ १२:३१:०३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105