प्रधानन्यायाधीश जबराले तोके ९ इजलास

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहतिका ९ वटा इजलास तोकेका छन् । जबराले आफ्नो एकल इजलासमा ६ वटा मुद्दार अन्य इजलासमा १७१ वटा मुद्दा राखेका छन् । 

न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ मुद्दाको पेसी तोकेका छन्।

यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकिएको छ। 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार २५ कार्तिक २०७८ ११:४०:१२ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105