प्रधानन्यायाधीश जबराले तोके १० इजलास

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको लागि १० इजलास तोकेका छन् । 

प्रधानन्यायाधीश जबराले एउटा एकल इजलास र ९ वटा संयुक्त इजलास गरी २२२ मुद्दाको पेसी चढाएका छन् । 

प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: शुक्रबार ३ मंसीर २०७८ १२:२३:०६ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105