काठमाडौं र ललितपुरका प्रहरी प्रमुख हेरफेर

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोमा थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएको छ।

साथै ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको छ।

उनको ठाउँमा एसएसपी यज्ञविनोद पोखरेललाई पठाइएको छ। पोखरेल यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा थिए।


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: आइतबार ५ मंसीर २०७८ ११:०२:३१ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105