सेनापति शर्माले लिए शपथ

Long Default Ad 1200x105

काठमाडौँ । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा शर्मालाई शपथ गराएकी हुन् । 

राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिह्नसमेत प्रदान गरेकी छन् । 


Long Default Ad 1200x105

प्रकाशित मिति: बिहिबार २४ भाद्र २०७८ ०७:१७:०२ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel