सर्वोच्चको पूर्ण बैठक शुरु

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको छ । निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सञ्चालन भएको हो ।   

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको अध्यक्षतामा फुलकोर्ट जारी छ ।

अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार २ मंसीर २०७८ १५:००:१० बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105