कस्तो अचम्म ! पादेर नै दिनको ३० लाख कमाउँछिन् यी महिला

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । मानव जीवन विभिन्न चक्र पार गरेर मात्र बनेको हुन्छ । मानव जीवनलाई चलाउने क्रममा शरीरबाट विभिन्न प्रतिक्रिया आउनु उत्पन्न हुनु प्राकृतिक प्रक्रिया नै हो । पाद आउनु, डकार आउनु, प्राकृतिक र सामान्य कुरा हो । तर यसलाई कतिपय असहजर लज्जाको विषय मान्दछन् । तर अमेरिकी एक महिलाभने आफ्नो पादको कारण विश्वमा चर्चित मात्र छैनन्, लाखौं कमाउँदै छन् । यो घटना सुनेर अचम्म त पक्कै लाग्ला । 

अमेरीकाकी लश बोटानिका पेशाले एक युट्युबर र वयस्क चलचित्र स्टार (एडल्ट स्टार) हुन् । तर उनको कमाई यतिमा मात्र सीमित छैन । उनले अनलाईनमा आफ्नो पाद बेचेर एक दिनमै २५ हजार डलर अर्थात करीबन २९ लाख ७१ हजार भन्दा बढि कमाएकी छिन् ।

एक अन्तर्वार्तामा लशले उनीसँग सम्पर्कमा रहेका एक व्यक्तिले उनलाई पादेर एक भिडियो बनाउन सुझाव दिएका थिए । शुरुमा उनी क्यामेरा अघि पाद्न तयार थिइनन् तथापी उनले एक भिडियो बनाइन् । उनको भिडियोलाई सुझाव दिने व्यक्तिले सकारात्मक माने । बिस्तारै उनलाई पादेर भिडियो बनाउने माग आउन थाल्यो । यसकालागि उनलाई पैसाको समेत अफर गरिएको थियो ।

लशका अनुसार एक समय उनले केवल पादेको भिडियो बनाएर दिनमै २५ हजार डलर कमाएकी थिइन् । तर उनलाई पादेको भिडियो बनाउन सहज थिएन । त्यसैले उनी पनीर समेत कैयौं दुग्धजन्य पर्दाथको सेवन गर्थिन् । यसैका कारण उनी पादेको एक भिडियो बनाउन १ सय ७५ डलरसम्म लिने गर्दछिन् ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: आइतबार ५ मंसीर २०७८ १३:५२:५२ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105