पूर्व राजदूत राणाको निधन

Long Default Ad 1200x105

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव तथा ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । 

शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनका ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए । 

राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन् । 

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक उद्यमी मध्येका एक हुन् । 

राणा सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थिए ।

Long Default Ad 1200x105

प्रकाशित मिति: शनिबार २६ भाद्र २०७८ ०४:३५:०१ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel