रहेनन् चर्चित स्पिनर शेन वार्न
शनिबार २१ फागुन २०७८ ०४:२१:५७ बजे

एजेन्सी। अष्ट्रेलियालीन दिग्दज लेग स्पिनिनर क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ।
फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।
विश्वकै सर्वाधिक सफल लेग स्पिनर वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए।
उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए ।
प्रकाशित मिति: शनिबार २१ फागुन २०७८ ०४:२१:५७ बजे