राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।

विशालनगरस्थित ओरिगन केयर होममा ५० वर्षे शेर्पाको आज (बुधबार) बिहान निधन भएको हो ।

नशा सम्बन्धी रोगले थला परेका उनले यसअघि अमेरिका, भारत र चीनमा पुगेर उपचार गराएका थिए।

शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए।


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ ०९:३८:२५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105