‘वडाध्यक्ष श्रेष्ठको निधनबाट महानगरले अभिभावक गुमायो’ महानगर प्रमुख शाक्य

Long Default Ad 1200x105

‘वडाध्यक्ष श्रेष्ठको निधनबाट महानगरले अभिभावक गुमायो’ महानगर प्रमुख  शाक्य

काठमाडौं महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनले महानगरलाई क्षति पुगेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले  बताएका छन्। शाक्यले शोक सन्देश जारी गर्दै मर्माहत र स्तब्ध बनाएको बताएका हुन्।

शोक सन्देशमा श्रेष्ठ महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक जेहेनदार व्यक्ति भएको उल्लेख गरिएको छ। 

०४९ सालदेखि निरन्तर रूपमा वडा-१९ बाट जनप्रतिनिधिका रूपमा सेवा गर्दै आउनुभएका उहाँको निधनबाट काठमाडौं महानगरपालिकाले सरल, असल, मृदुभाषी, निडर, महानगरपालिकाको सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक जेहेनदार अभिभावक गुमाएको छ,’ शाक्यको शोक सन्देशमा भनिएको छ। 

Long Default Ad 1200x105

प्रकाशित मिति: शुक्रबार १८ भाद्र २०७८ ११:०३:५७ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel