हिमालयन रि इन्स्योरेन्सद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको हिजो (शुक्रबार) सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायत बिभिन्न प्रस्तावहरु पारित गरेको थियो ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: शनिबार २७ कार्तिक २०७८ २१:४४:३८ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105