खुल्न थाले विद्यालयहरु

Long Default Ad 1200x105

काठमार्डौ । कोभिड १९ कोरोना भाइरस रोगका कारण ०७६ सालको चैत महिना देखि विद्यालय सञ्चालनमा आएका छैनन् ।  शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा जान पाइका छैनन् ।  

केही केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । 

पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।


Long Default Ad 1200x105

प्रकाशित मिति: शनिबार १९ भाद्र २०७८ ११:५०:३० बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel