इटलीले बनायो कीर्तिमान

Long Default Ad 1200x105

एजेन्सी । युरो विजेता इटलीले विश्वकप छनोटमा बुल्गेरियासँग १-१ गोलको बराबरी खेलेको छ । युरो २०२० पछि यो उसले खेलेको पहिलो खेल थियो । यससँगै इटलीले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान बराबरी गरेको छ ।

९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेन पनि ३५ खेलसम्म अपराजित थिए । 

इटलीलाई फेडरियो चिसाले १६ मिनेटमा अग्रता दिलाएका थिए । तर, बुल्गेरियाले ४० मिनेटमा एटानास इलिभले बराबरी गोल फर्काए । 

Long Default Ad 1200x105

प्रकाशित मिति: शुक्रबार १८ भाद्र २०७८ १०:४९:१८ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel