एस्टन भिल्लाका ‘कोच’ स्मिथ बर्खास्त

Long Default Ad 1200x105
sapta koshi cement

एजेन्सी। इंग्लिस प्रिमियर क्लव एस्टन भिल्लाका मुख्य प्रशिक्षक (कोच) डिन स्मिथ बर्खास्त भएका छन् ।


तीन वर्ष नेतृत्व गरेका स्मिथलाई भिल्ला क्लबले लगातार पाँच खेलमा टिमले हार ब्यहोरेपछि बर्खास्त गरेको हो ।


५० वर्षीय स्मिथ नेतृत्वको भिल्ला गत शुक्रबार साउथह्याम्टनसँग १–० ले हारेको थियो । लिगमा १५औँ स्थानमा रहेको भिल्ला रेलिगेशनको खतरामा छ ।


Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: आइतबार २१ कार्तिक २०७८ २०:४२:४३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105