जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने

Long Default Ad 1200x105

काठमाडौँ ।  सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट एरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने भएका छन् ।

काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो ।

२१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् ।

उनले अहिलेसम्म सिंगापुरका लागि १५ टी२०आई खेलेका छन् । जसमा उनले ११८ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ ०५:२५:२५ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel