विश्वकप क्रिकेट लीग २ : अमेरिकामाथि नेपालको कीर्तिमानी जित

Long Default Ad 1200x105

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरूद्ध ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका कीर्तिमान बनाएका छन्। 

सोमबार राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए । उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए। खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो। 

अमेरिकाविरुद्ध रोहितले करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्ल छन्। उनले दुई अर्धशतक हिर्काएका छन्। 

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०४:२२:४८ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel