टी-ट्वान्टी एसिया कप : कुबेतलाई पराजित गर्दै नेपालको दोस्रो जित

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ । 

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुबेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा कुवेतले एक विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार ९ मंसीर २०७८ १३:२७:२५ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105