उपत्यकामा कती थपीए कोरोना संक्रमित?

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२४ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: साेमबार ६ मंसीर २०७८ २२:०६:०७ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105