उपत्यकामा कती थपीए कोरोना संक्रमित ?

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ २१:०१:३१ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105