फ्रान्सको सामुन्द्रिक किनारमा डुंगा डुब्दा २७ जनाको मृत्यु

Long Default Ad 1200x105
sapta koshi cement

एजेन्सी । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुन्द्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि २७ जना आप्रवासीको ज्यान गएको छ । 

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका छन् । उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए ।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ वटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको  छ । यो दुर्घटनामा एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार ९ मंसीर २०७८ १६:२४:५३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105