पकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने प्रावधान

Long Default Ad 1200x105
sapta koshi cement

एजेन्सी । पकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित भएको छ। बुधबार पाकिस्तानको संसदले बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरेको हो।

नियम अनुसार अदालतले कानुनी प्रक्रिया पूरा गरेर सजाय सुनाएपछि एक मेडिकल बोर्डले मानिसलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउनेछ। 

यद्यपि पाकिस्तानको कट्टर इस्लामिक समूहले भने यो नियमको विरोध गरेको छ।जमात ए इस्लामी पार्टीले भने यो नियम इस्लामविरोधी रहेको बताएको छ। 

बीबीसीका अनुसारपछिल्लो समय बलात्कारका घटनाबारे मानिसमा बढिरहेको आक्रोशलाई मध्यनजर गर्दै पाकिस्तानले नयाँ विधेयक पारित गरेको हो। 

विश्वका केही मुलुकमा मानिसलाई नपुंसक बनाउने प्रावधान छ। 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: शुक्रबार ३ मंसीर २०७८ १२:२३:५० बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105