हाँस्दा मात्र होइन रुदाँ पनि फाइदा छ थाहापाउनुहोस्

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । रुनु, हाँस्नु, रिसाउनु, कराउनु, मानव जिवनको प्रकिया हो । हास्दा मात्रा राम्रो र स्वस्थ्यको लागि उपयोगि मान्ने हाम्रो समाजमा रुदाँ पनि धेरै फाइदाहरु गर्छ । रुनु प्राकृतिक कुरा हो । कुनै पीडा भए वा कुनै चोट लागेमा मानिस नचाहँदा नचाहँदै पनि रुन्छ । तर सामान्यतया मानिस दुख, पीडा परेपछि मात्र रुने गर्छन् । कहिलेकाहीँ खुसी हुँदा पनि मानिस स्वतः रुन पुग्छ । तथापि रुनु समाजले राम्रो मान्दैन । यसले कमजोर बनाउने सामाजिक मान्यता छ । तर स्वास्थ्यको दृष्टिले भने रुनु लाभदायी मानिन्छ ।

चिकित्सकका अनुसार रुँदा स्वास्थ्यलाई असर गर्दैन । रोएपछि तनावमुक्त र हलुका महसुस हुने चिकित्सक बताउँछन् । यदि स–साना कुरामा पनि मानिसको आशु झर्छ भने यसले मानिसलाई मानसिक तनावबाट मुक्ति दिलाउँछ । 

यी हुन् रुँदा हुने फाइदाः

– तनाव कम हुने

– रिस कम हुने

– प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने

– कीटाणु हटाउने

– आँखाको शक्ति बढ्ने


– विषाक्त पदार्थ बाहिर निस्कने 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १७:३०:०२ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105