बलिउड अभिनेत्री सारा माल्दिभ्समा मस्ती

Long Default Ad 1200x105

काठमाडौँ । बलिउड अभिनेत्री सारा अली खानले माल्दिभ्समा बिताइृरहेकी छिन् । 

उनले माल्दिभ्समा आफ्नो छुट्टीका क्रममा जीवनकै उत्कृष्ट क्षण बिताइरहेको बताएकी छिन् । बिचमा मस्त देखिएकी उनी आफैमा हराएकी पाइन्छिन् । 

उनले समाजिक संजाल इन्स्ट्राग्राममा तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘मनबाटै तपाई आकाश छुन सक्नुहुन्छ ।’ 

अभिनेत्री सारालाई पछिल्लो समय फिल्म ‘कुली नम्बर वान’ मा देखिएको थियो । फिल्ममा उनको अपोजिटमा वरुण धवन रहेका थिए । यो फिल्म सन् १९९५ मा रिलिज भएको गोविन्दा र करिष्मा कपूर स्टारर फिल्मको रिमेक हो । 

यी तस्वीर

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ १४:१०:०८ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel