राष्ट्र बैंकद्धारा बाग्मती प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक

Long Default Ad 1200x105

नेपाल राष्ट्र बेंकले बाग्मती प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपश्चात् केन्द्रीय बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन २०७६/२०७७ देखि ७७ वट ैजिल्लाहरुलाई समेटी आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गर्न थालिएको राष्ट्र बैंकले जनाइएको छ । कार्यक्षेत्र विस्तारसँगै आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न अवलम्बन गरिएको मार्गदर्शनमा समसामयिक संशोधन गरी “नेपाल राष्ट्र बैंक आर्थिक गतिविधि अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा ल्याइएको छ । उक्त मार्गदर्शन अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाहरु (काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप र चितवन) को समग्र आर्थिक तथा वित्तीय अवस्थालाई समेटी यो प्रतिवेदन तयार पारिएको छ ।


Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २१ भाद्र २०७८ ०५:३९:१९ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel