माओवादी केन्द्र : स्थायी समिति बैठक बस्दै

Long Default Ad 1200x105

 काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। 

मन्त्रिपरिषद् विस्तार र संसदमा भइरहेको अवरोधको विषयमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो । बैठक ३ बजे पार्टी कार्यलय पेरिसडाँडामा बस्नेछ। 

सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । 

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०६:०९:१६ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel