चलचित्र ‘अस्तित्वको लडाई’को शुभसाइत

Long Default Ad 1200x105

काठमाडौँ । चलचित्र ‘अस्तित्वको लडाई’को शुभसाइत जुरेको छ । 

मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भन्ने ठाउँमा चलचित्रको शुभसाइत गरिएको हो । 

चलचित्रको कथा पनि गौतमले नै लेखेका हुन् । यो चलचित्रले चेपाङ्ग समुदायको कथा भन्नेछ ।

चलचित्रको छायांकन तिहारपछि सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिएकान्। 

सरिता ढुंगाना निर्माता रहेको यो चलचित्रलाई चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । 

यो चलचित्रमा सुनिल थापा, प्रशान्त तामाङ, सम्पदा बाँनियाको मुख्य भूमिका रहने बताइएको छ ।

यो चलचित्रको निर्देशन गोबिन्द गौतमले गर्दैछन् । 


Long Default Ad 1200x105

प्रकाशित मिति: शुक्रबार २५ भाद्र २०७८ १२:१०:५६ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel