गृहजिल्ला झापामा ओली

Long Default Ad 1200x105

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली आज मंगलबार झापा जाने भएका छन् । 

पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओलीे पहिलो पटक गृहजिल्ला झापा जान लागेका हुन् ।

भद्रपुर विमानस्थलमा ११ बजे आइपुग्ने उनी विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरि अपराह्न फर्कने कार्यतालिका रहेको छ । 

Long Default Ad 1200x105

प्रकाशित मिति: मंगलबार २९ भाद्र २०७८ ०५:५१:०० बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel