सभामुख सापकोटा स्पेन प्रस्थान

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन्।

अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेश गएका हुन्।

उनी बुधबार बेलुकी स्पेन गएका हुन्। अन्तर व्यवस्थापिका संघ(आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएको उनको सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई पनि छन्।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार ९ मंसीर २०७८ १२:४६:०७ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105