एमालेका नेता गिरी एकीकृत समाजवादीमा प्रवेश

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य डा.अमर गिरीले एमाले परित्याग गरेका छन् । बुधबार प्रेस बक्तव्य जारी गर्दै गिरीले एमालेमा दक्षिणपन्थी चिन्तन बढेको र नवौँ राष्ट्रिय महाधिवेशनमा पारित नीति विचार र कार्यक्रमबाट समेत च्युत भएको बताएका छन् । 

गिरीले एमाले परित्याग गर्दै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्ने बताएका छन् ।  

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बुधबार ८ मंसीर २०७८ १८:१६:१३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105