अमेरिकी सहयोग एमसीसीले देश विकास हुदैन : 'विप्लव'

Long Default Ad 1200x105

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारो एमसीसी सम्झौता विरुद्ध काठमाडौंमा विशाल विरोध प्रदर्शन गरेको छ ।

नेकपा महासचिव नेत्रबिक्रम चन्द विप्लवले आफूहरुसँग बन्दुक नभएको पनि बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको एमसीसीको विरोध गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

आफूहरुलाई सबै जनताको साथ रहेको दाबी गर्दैै विप्लवले आफ्नो पार्टीसँग बन्दुक नभइ बन्दुक भन्दा शक्तिशाली नेपाल आमा रहेको बताए ।

अमेरिकी सहयोग एमसीसीले देश विकास हुन नसक्ने बताउँदै एमसीसीमार्फत अमेरिकाले नेपालको सुरक्षा चुनौती खडा गर्न लागेको महासचिव विप्लवले आरोप लगाएका छन् ।

Long Default Ad 1200x105

प्रकाशित मिति: साेमबार २८ भाद्र २०७८ १३:३१:१३ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel