कोरोना कहर : तिजमा खुलेन पशुपति मन्दिर

Long Default Ad 1200x105

काठमाडौँ । कोरोना महामारीका कारण यस पटकपनि तिजमा पशुपतिना मन्दिर खुलेन । 

कोरोना महामारीको बेलामा मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुँदा तिजमा पशुपति मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा आराधना गरेर फर्किने गरेका छन् ।


Long Default Ad 1200x105

प्रकाशित मिति: बिहिबार २४ भाद्र २०७८ ०५:२०:५९ बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel