इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस सेयर मूल्य समायोजन

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । 

बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

बैंकले २९ मंसिरमा आयोजना हुने सभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गरेको छ । बैंकले गत वर्षको नाफाबाट आठ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार ९ मंसीर २०७८ १२:१९:५३ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105