ओरालो लाग्यो नेप्से परिसूचक

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । सोमबार सुधारको संकेत देखिएको शेयर बजार मंगलबार भने पुनः घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या देखिदा यसको असर शेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७ अंकले घटेको थियो । मंगलबार भने ३२ अंकले घटेको हो । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १५:१९:१९ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105