गण्डकीमा बाढीपहिरो-दुई दिनमै १८ जनाले गुमाए ज्यान

Long Default Ad 1200x105

पोखरा । गतवर्ष एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङ, पवर्तमा यसवर्ष उस्तै नियति दोहोरियो । बिहीबार राति आएको पहिरोले दुर्लुङ भोगेनीबासीले एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारकै ५ सदस्य गुमाउनुपर्‍यो । पहिरोमा परी शर्माका आमा ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, छोरीहरु १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेलले ज्यान गुमाए ।

Long Default Ad 1200x105

प्रकाशित मिति: शुक्रबार १८ भाद्र २०७८ १२:४०:५० बजे


Side Ad
Long Default Ad 1200x105
ekata james
Side Ad
premier steel
venus college
bangaladesh bank
Side Ad
Long Default Ad 1200x105
premier steel