एन्फाले बोलायो ४० खेलाडीलाई यू–१९ प्रशिक्षणमा

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा ले महिला यू–१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।  

एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो ।

एन्फाले बंगलादेशमा आयोजना हुने यू–१९ साफ च्याम्पियनसिपका लागि हरिओम श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रशिक्षक हरि ओमले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा ६ खेलाडी राष्ट्रिय महिला टोलीका सदस्य छन् । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: मंगलबार ७ मंसीर २०७८ १७:३८:२९ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105