नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाई

okh viber
Nashvill
sapta koshi cement

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । 


नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । 



प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’

Agriculture Development Bank Ltd.
best barbeque house

प्रकाशित मिति: साेमबार २१ चैत्र २०७८ १५:०९:४६ बजे