काठमाडौं आइपुगे भलिबल प्रशिक्षक हान अबिङ

Long Default Ad 1200x105
sapta koshi cement

काठमाडौं । नेपालको राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ काठमाडौं आइपुगेका छन् । 

आगामी डिसेम्बरमा बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि हान काठमाडौं आएका हुन् । उनी यसअघि पनि नेपाल आइसकेका छन् । 

यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा हानले नेपाली पुरुष टिमलाई प्रशिक्षण दिएका थिए ।

विदेशी प्रशिक्षकको लागि खर्च भलिबलको अन्तर्राष्ट्रिय संस्था एफआईभिवीले नै सहयोग गर्दै आएको भछ र यस पटक पनि त्यो सहयोगले निरन्तरता पाउने छ । 

Agriculture Development Bank Ltd.
Long Default Ad 1200x105
premier steel

प्रकाशित मिति: बिहिबार २ मंसीर २०७८ १४:१३:३२ बजे


Long Default Ad 1200x105
bangaladesh bank
Long Default Ad 1200x105